पुर्ब मन्त्रीे बस्नेत हेलिकप्टर सहित उद्दारकोलागी प्रभावित क्षेत्र मेलम्चीमा

कुमार बस्नेत (अधिराज)

नेपालि काँग्रेस खेलकुद बिभाग प्रमुख तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत तरूण बिभाग केन्द्रीय सदस्य पासाङ नोर्बुसेर्पा लगायत का टोलि मेलम्ची लगायतका ठाँउका लागि प्रस्थान गर्नुभयको छ। 


 हेलिकप्टर बाट सिन्धुपाल्चोकको बाढी प्रभावित मेलम्चि  लगाएत आसपासको क्षेत्रमा अहिले उद्दार कार्य भइरहेको छ । बिपतको बेलामा जहाँ जस्तो सुकै परिस्थिति मा पनि उद्दार,आबसेक राहात उपलब्ध गराउने तेहा जुनकुराको आबश्क छ।तेसलाई प्रथामिकतामा राखेर पिडितको उद्दार गर्ने पुरब मन्त्री बस्नेतले बताउनु भयो।

, , , , , , , , , , , , , , , , , , ,