प्रहरी चाैकी हेलम्बुकाे भवन ढल्याे

 हेलम्बु । इलाका प्रहरी कार्यालय हेलम्बुको भवन लार्के खोलामा आएको बाढीले ढालेको छ ।असार ४ गते शुक्रबार  राति खोलाको वहाव बढे सँगै प्रहरी चौकीको भवन बाढीले ढालेको हो । 



अबिरल बर्षाका कारण असार १ गते नै लार्के खोला थुनिय र बितन्डा मच्चाए र हेलम्बु,मेलम्ची लगायत का ठाँउहरूमा अरबौँको जन धनको क्षेति पुर्यायको थियो। हेलम्बु २ किउलमा रहेको प्रहरी चौकीबाट प्रहरीले सबै सामान यसअघि नै सारेको थियो । खोलाले जुनसुकै बेला भवनमा क्षति पुर्याउन सक्ने भन्दै सामान सारेको प्रहरीले जनाएको छ ।  प्रहरी चौकी किउलमा भाडाको घरमा सारिएको छ । खालि भवनमात्र खोलाले पल्टाए र क्षेत बिक्षेत भयको छ।

, , , , , , , , , , , , , , , , , , ,