बर्गर हाउस काठमाडौंले काँग्रेस नेता लामाको सम्योनयनमा १० लाख बराबरको खाद्यान्न सयोग

कुमार बस्नेत (अधिराज ) 

सिन्धुपाल्चोक , मेलम्ची

समाजसेवी बसन्त लामाको पहलमा   द बर्गर हाउस परिवार तरूण नेता तथा समाजसेवी थुप्तेन लामा को समन्वयमा सिन्धुपाल्चोक का बाढी पिडितलाई खाद्यान्न सामाग्री  वितरण गरिएक हो । 


द बर्गर हाउस काठमाडौंले खाद्यान्न  राहत समाग्रि सहित सिन्धुपाल्चोक, मेलम्ची र आसपासकन बाढी तथा पहिरो पिडितलाई बिहिबार मेलम्ची पुगेर बर्गर हाउस परिवरले चामल ३०० बोरा,ग्यास ७० सिलिन्डर ,तेल २००लिटर,नुन २०० पाकेट,दाल २०० के जि,मस्यौरा ५ बोरा,चिउरा १००के जि,दालमोट ५ बोरा, साबुन ५०० पिस, खोर्सानी, बेसार, मसला , वाइवाइ, चाउचाउ ५० बक्सा ,पानी ५० बक्सा, केही थान मास्क, सेनिटाइजर र सेनिटरी प्याड लगायतका सामानहरू मेलम्ची आसपासका सबै बाढी पहिरो पिडितलाई  बितरण गरेको छ । 

बर्गर हाउस परिवारका सबै सदस्यहरूको र आफ्ना शुभचिन्तकहरू आर्थिक सयोगमा थोरै भयनि पिडामा परेकाहरूलाई राहात महसुस गराउनका निम्ति यो कार्यगरिएको हो । 

जहाँ बिपत पर्छ तेहा हामी सँधै कुनै न कुनै मानबिय बिपतमा सयोग गरि रहने पनि  तरूण नेता लामाले बताउनुभयो । 

, , , , , , , , , , , , , , , , , , ,