हेलिकप्टर सहित स्वास्थ मन्त्रीे उद्दारकोलागी सिन्धुपाल्चोकको प्रभावित क्षेत्रमा

कुमार बस्नेत (अधिराज)

माननीय स्वास्थ मन्त्री शेर बहादुर तामाङ को पहलमा नेपाली सेना को हेलिकप्टर बाट सिन्धुपाल्चोकको बाढी प्रभावित मेलम्चि  लगाएत आसपासको क्षेत्रमा अहिले उद्दार कार्य भइरहेको छ । घटना स्थलमा मन्त्री तामाङ सहित उहाँको स्वकिय सचिब  निर्मल कुमार बन्जरा हुनु हुन्छ ।


माननीय मन्त्री ज्युले गृह मन्त्रालयमा खाद्यान्न ,अस्थाइ बासस्थानको लागि टेन्ट र अन्य स्वास्थ लगायत को सामग्रीकालागि आवश्यक छलफलमा गरी उक्त सामाग्री सहित लगत्तै प्रभाबित क्षेत्रमा निस्कनु भएको स्थिानिय एमाले बिद्यार्थी नेता सरोज बोहोराले बताउनु भयो ।


, , , , , , , , , , , , , , , , , , ,