तरूण अध्यक्ष लामाद्वारा स्वस्थ सामाग्री बितरण

कुमार बस्नेत (अिधराज)

सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेस भातृ संगठन नेपाल तरूणदल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष एवम् समाजसेवी प्रमोद लामा ले


माक्स ,सेनिटाईजर,गोल्वस लगायतका स्वस्थ्य सामाग्रि मंगलबार सिन्धुपाल्चोक को सुनकोशी गाँउपालिकाकाे आईसोलेसन स्वस्थ केद्रहरूको लागि सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण कुमार जि सि मार्फत दिनु भएको हाे।

त्रिपुरासुन्दरी गाँउपालिकाको लागि त्रिपुरासुन्दरी  गाँउपालिका अध्यक्ष का प्रत्यासि भक्तध्वज बोहोरा बलेफी गाँउपालिकाकोलागि नेपाल तरूण दल क्षेत्रिय सचिब रन्जित पौडेल मार्फत र सिन्धुपाल्चोक क्षेत्र न २ को लागि नेपाल तरूण दल क्षेत्रीय अध्यक्ष समिर लामाले बितरण गर्नु हुने छ।

र मंगलबार जति बितरण गरियो बाँकि रहेका सिन्धुपाल्चोक जिल्ला भरिका गाउँ नगर र स्वस्थ्य केन्द्र आईसोलेसनहरूमा जेष्ठ महिनाको ३० गते भित्र बाँडी सक्ने तरूण अध्यक्ष लामाले बताउनु भयो।




, , , , , , , , , ,