काँग्रेस नेता तामाङको नेतृत्वमा नगद सहित स्वस्थ सामाग्री बितरण

 कुमार बस्नेत (अिधराज)

खाडिचाैर। बलेफि गाउँपालिका ६ मांखामा काेराेेना संक्रमणबाट मृत्युु भएका रत्नबहादुर तामाङकाे परिवारलाई काँग्रेसले आर्थिक सहयोग गरेको छ ।


काँग्रेस वडा नम्बर ६ ले रत्नबहादुरकाे परिवारलाई २० हजार रुपैयाँ र स्वास्थ्य सामग्री सहयोग गरेको वडा सभापति रामचन्द्र थापाले जानकारी दिनुभयाे । बुधबार मृतककाे घरमै पुगेर काँग्रेसका पुराना स्थानीय नेता यज्ञ प्रसाद आचार्यकाे हातबाट मृतकका परिवारलाई आर्थिक सहयाेग दिईएकाे हाे । रत्न बहादुरकाे केही दिनअघि आइसाेलेसनमा मृत्यु भएको थियाे । बलेफि गाँउपालिकाका अध्यक्ष का उम्मेदवार का प्रत्यासि रामकुमार तामाङ को संयोजकत्वमा बलेफी गाँपालिका कोभिड आकस्मिक साहेता कोषनै खडा गरिएको छ। कोषमा बलेफीका सहयोग समितिका व्यक्तिहरु राम कुमार तामाङ, कृष्ण न्यौपाने ,झनक तिमल्सिना ,राम लामा ,हुप बहादुर खड्का ,अमृत अधिकारी, सर्मिता खड्का, नारायण भक्त श्रेष्ठ ,छविलाल न्यौपाने ,रामचन्द्र थापा ,कृष्ण भक्त नेपाल ,राजु तामाङ, सन्चबिर तामाङ, कैलाश थापा, रुद्रप्रसाद चौलागाईं ,गणेशराज श्रेष्ठ, उमानाथ श्रेष्ठ ,इश्वरि भन्डारी, तिलक कार्की, खकेन्द्र थापा ,सुनिल खत्री ,प्रकाश थापा, श्रावण भन्डारी, राजेन्द्र कुमार भन्डारी ,हरिचन्द्र खड्का, र काशीनाथ नेपाल लगायतले कोषमा नगद जम्मा गर्नु भएको हो। तामाङको संयोजत्वमा गाउँपालिका भरिका वडाहरूमा केहिदिन अगि पनि अाईसुलेसन बेड अक्सिजन स्वास्थ्य सामाग्री ,माक्र्स ,सेनिटाईजर,अौषधि र कोभिडका बिरामिहरूका लागि पौष्टिक अाहारा समेत बडिएको थियो ।

अाउदा दिहरूमा पनि बितरण गर्दै जाने काँग्रेस नेत्रि सानुमाया तामाङले बताउनु भयो।

, , , , , , , , , , , , , ,