साँझ ढलिरहेथ्यो सार्वजनिक

 


 

गीतकार बिष्ण बिरहीको शब्दमा साँझ ढलिरहेथ्यो सार्वजनिक भएको छ।  स्याड भर्सनको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत र चर्चित गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ।


हाललिरिकल भिडियो सार्वजनिक भएको गीतको म्युजिक भिडियो समेत चाडै बजारमा ल्याउने तयारीमा गीतकार बिरही रहनु भएको छ । उहाँले हाल सम्म तिन वोटा एल्बम बजारमा ल्याईसक्नु भएको छ भने सार्वजनिक एल्बममा एक दर्जन बढी गीतहरु समाबेस रहेका छन्।गीतकार बिरहीले लेखेका गीत छल्नु छल्यो जिन्दगिले , किन आउछौ परेलीमा लगायतका गीतहरु चर्चित छन्।


, , , , ,