सिन्धुपाल्चोक काँग्रेसमा १३९०२ क्रियासिल सदस्य


सिन्धुपाल्चोक नेपाली कांग्रेसको १४औ महाधिबेशन नजीकीदै गर्दा काग्रेसको  शक्तीशाली कार्यकर्ताको रुपमा देखीएको क्रियासिल सदस्यहरुको नामवली प्रकाशन गरेको छ । 


केन्द्रीय कार्यलयले आफ्नो बेभसाइट मार्फत नयाँ र पुराना नबिकरण सदस्यहरुको विवरण सार्वजनिक गरेको हो । केन्द्रीय कार्यलको अनुसार सिन्धुपाल्चोक जिल्लामा जम्मा  नेपाली काङ्ग्रेसको कृयासिल सदस्य संख्या १३९०२ पुगेको छ । सिन्धुपाल्चोक जिल्लाको  प्रतिनिधि सभा निर्बाचन  क्षेत्र न १ मा जम्मा कृयासिल सदस्य संख्या ७४०० र क्षेत्र न २ मा ६५०२ रहेको छ । यस संख्यामा केही थप हुन सक्ने छ । केन्द्रीय छानबिन समितीले उजुरीका आधारमा  आबश्यक भए  थप घट पनी गर्न सक्छ । तर जिल्लाले दिइको बिबरण अनुसार दुबै क्षेत्रमा गरि गरि जम्मा १३९०२ कृयासिल सदस्य पुगेको काँग्रेसको वेभसाइट मार्फत जानकारी प्राप्त भएको छ।  ् । जसमा पुराना कृयासिल सदस्यहरु ५४५२ रहेको र ८४५० नयाँ कृयासिल सदस्यहरु थपिएका छन् । प्रतिनिधि सभा निर्बाचन  क्षेत्र न १ मा बाह्रबिसे नगरपालिकामा नया १०२२ र पुरानो ८०५, भोटेकोशी गाउँपालिकामा नया ४७८ र पुरानो  ३०२ , त्रिपुरासुन्दरी गाउँपालिकामा नया ५७५ र पुरानो ४६० , लिसंखुपाखर गाउँपालिकामा नया ६०५ र पुरानो ४६० , सुनकोशी गाउँपालिकामा नया ४८८ र पुरानो ३९८ ,बलेफी गाउँपालिकामा नया ५०६ र पुरानो २८० , जुगल गाउँपालिकामा नया ४८९ र पुरानो ११६ , चौतारा सागाचोकगढी नगरपालिकामा नया ३३३ र पुरानो ८३ कृयासिल सदस्यहरु र क्षेत्र न २ मा रहेका दुइ नगरपालीका र तिन गाउँपालीका गरि पुराना नबीकरण २५४८ र  बिभिन्न पाटीबाट समायोजनमा परेका २०७१को ६१७ र नयाँ थप  समेतगरी जम्मा ३९५४ लाइ यस बर्ष कृयासिल सदस्यता थप गरि ६५०२ पुगेको हो । 

 चौतारा साँगाचोकगढी नगरपालीकामा नबीकरण २४७ र थप ४५६ गरि ७०३ जना मेलम्ची नगरपालीकामा नबीकरण १०५६ र यस बर्ष थप १२०४ गरि जम्मा २२६० जना रहनु भएको छ । यसै गरि हेलम्बुमा नबीकरण ४१९ यस बर्ष थप ५४२ गरि  जम्मा ९६१ जना कृयासिल सदस्य रहनु भएको छ । यसै गरी पाँचपोखरी थाम्पाल गाँउपालीकामा नबीकरण ३२७ र यस बर्ष थप ४३५ जना गरि जम्मा ७६२ जना रहनु भएको छ । यसै गरि इन्द्रवावती गाँउपालीकामा  नबीकरण ५०४ र यस बर्ष थप १३१५ गरी जम्मा १८१९ गरी जम्मा  ३ नगरपालीका र २ गाँउपालीकाको ४९ वटा वडा सहीत गरेर नबीकरण २५४८ र समायोजन २०७१ र नयाँ सहीत गरि ३९५४ जना क्रियासिल सदस्यको नामवली प्रकाशन भएको छ ।

, , ,