काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २मा ६५०२ क्रियासिल


नेपाली कााग्रेसको १४ औ महाधिबेशन नजीकीए सँगै प्रतिनिधी सभा  निर्बाचन क्षेत्र नै २मा नेपाली काँग्रेसको  क्रियासिल सदस्यमा ६५०२ पुगेका छन ।


नेपाली काँग्रेसको १३औ महाधिबेशनमा भरिएको क्रियासिल सदस्यता समेत गरेर चौधौ महाधिबेशनमा यो संख्या पुगेको हो । नेपाली काग्रेसका क्षेत्रीय सभापती आइतमान  तामाङ्गले २ न क्षेत्रमा रहेका नेपाली काँग्रेसका सक्रीय साधरण सदस्यहरु मध्यबाट क्षेत्रीय हिसाबले टोल टोलका प्रतिनिधीत्व हुने गरि प्रतिनिधीत्वमुलक हिसाबले जिल्लाबाट उपलब्ध गराइएको फारम अनुसार क्रियासिल सदस्य  फाराम भराइएको र क्रियासिल सदस्य लिन चाहानुहुने धेरै साथीहरुलाइ यस पटक समेट्न नसके पनी  आगामी दिनहरुमा समेट्दै लैजाने गरि  उपलब्ध फारम भराइ नयाँ सदस्यता थप गरिएको जानकारी दिनु भयो  । 

उँहाका अनुसार प्रतिनिधी सभा क्षेत्र न २(क÷ख) मारहेका दुइ नगरपालीका र तिन गाउँपालीका गरि पुराना नबीकरण २५४८र  बिभिन्न पाटीबाट समायोजनमा परेका २०७१को ६१७ र नयाँ थप  समेतगरि जम्म ३९५४लाइ यस बर्ष क्रियासिल सदस्यता थप गरि ६५०२ पुगेको हो ।  यो हिसाबले चौतारा साँगाचोकगढी नगरपालीकामा नबीकरण २४७र थप४५६गरि७०३जना मेलम्ची नगरपालीकामा नबीकरण १०५६र यस बर्ष थप१२०४गरि जम्मा२२६०जना रहनु भएको छ । यसै गरि हेलम्बुमा नबीकरण ४१९यस बर्ष थप ५४२गरि  जम्मा ९६१ जना क्रियासिल सदस्य रहनु भएको छ । यसै गरी पाँचपोखरी थाम्पाल गाँउपालीकामा नबीकरण ३२७र यस बर्ष थप ४३५ जना गरि जम्मा ७६२जना रहनु भएको छ । यसै गरि इन्द्रवावती गाँउपालीकामा  नबीकरण ५०४ र यस बर्ष थप १३१५ गरी जम्मा१८१९ गरी जम्मा  ३नगरपालीका र २ गाँउपालीकाको ४९वटा वडा सहीत गरेर नबीकरण २५४८र समायोजन २०७१ र नयाँ सहीत गरि ३९५४ जना क्रियासिल सदस्यको नामवली प्रकाशन भएको छ । 

 


, , , , ,