बुबा मौलिनाथ नेपाल खोजिदिन छोराको अनुरोध

 सिन्धुपाल्चोक जिल्ला बलेफि गाँउपालिका वडा न ७ निबासि मौलिनाथ नेपाल खोजिदिन छोरा यबिन्द्र नेपालले संचारकर्मी र सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ।



बलेफि गाँउपालिका वडा न ७ अधेरि निबासी बर्ष ७१ को गहुँगोरो वर्ण ५ फिट ५ ईन्च उचाइ भएको खरानी रंगको कमिज सुरूवाल र कालो स्टकोट लगाएको   मौलिनाथ नेपाल नाम गरेको मानिस मिति २०७८ असार २९ गते ५:३० बजेको समयमा आफ्नै निबस अँधेरिबाट बलेफि ७ अमलटारमा रहेको कालिदेबिको मन्दिर जान भनी निस्किएको त्यस पश्चात् हाल सम्म नफर्किएको र  कहि कतै नभेटिएकोले  देख्नुहुने वा भेट्नु हुने कोहि कसैले नजिकको प्रहरी कार्यालय  वा ९८४५३२६०४७ वा ९८४७३७४९८६ मा सम्पर्क गरि सहयाेग गरिदिनु हुन उहाँका छोरा यबिन्द्र नेपालले हाम्रो लोकप्रिय दैनिकको कार्यालयमा आएर संचार माध्यम  मार्फत सम्बन्धित निकायमा जानकारी गराई खोजि दिन आग्रह गर्नु भएको छ।

, , , , , , , , , , , , , , , , , , ,