लोकप्रिय पत्रिकालाई उस्तै इज्जत राख्छिन अरे गजल ।





सिन्धु तिम्री आमा तिमिलाई देख्दा खुशिले हाँस्छिन अरे 

लोकप्रिय पत्रिकालाई उस्तै इज्जत राख्छिन अरे । 


जनताको भावनालाई समेटेर राख्ने तिम्रो 

स्वभावलाई दिनरात मुटु संगै टाँस्छिन अरे । 


यात्रा तिम्रो सिन्धु देखि बिश्वभरि चर्चा चलोस 

कामनाको फुलमाला यहि सिन्धुले गाँस्छिन अरे ।

 

ईतिहासका पानामा तिम्रा अक्षर पढ्ने रहर 

अघात चाह छ भन्दै घुमिघुमी नाच्छिन् अरे । 


,