पहीरोले ट्याङ्की पुर्दा खानेपानकिो समस्या

बिबेक तामाङ

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका वडा न १० मा रहेका सयौ घर धुरिका मानिसलाई खानेपानिको समस्या भएको छ ।



 बर्षादको समयमा पनि यसरी खानेपानिको समस्या पर्नाको मुख्य कारण हर्रे खानेपानि आयोजनाको  खानेपानि ट्याङ्कि पहिरोले पुरिनु मुख्य ,हेकोछ । बिगत १० दिन पहिले देखि ट्यङ्बिमा माथिबाट आएको पहिरोले ट्याङ्कि पुरिदा खानेपानिको समस्या भोग्न परेको स्थानियहरुको भनाई रहेको छ ।यस सम्बन्धमा उपभोक्ता समितिले पनि खाशै चासो नदियको कारण सयौ मानिस कुवामा धाउन परेको छ ।

, , , , , , , , , , , , , , , , , , ,