मुडे बजारमा सिसि क्यामरा जडान

 

सिन्धुपाल्चोक जिल्लाको सिंखुपाखर गाँउपालीका अन्तरगत पर्ने म्ढेबजारमा सिसिक्यामारा जडान गरिएको छ ।


लिसंखुपाखर गाँउ पालिकाको आर्थिक सहयोगमा प्रहरी चौकि मुडेकोसक्रीयतामा  लिसंखुपाखर गाँउ पालिका वडा नं. ५ मुडे बजारमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध रोकथाम गर्ने उद्देश्य राखी बजारका सम्पुर्ण स्थानहरुमा निगरानि राख्न उक्त बजार कभर गर्ने गरी ८ थान  क्यामरा जडान गरीएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी निरिक्षक सुदर्शन थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार  सो को मोनिटर प्रहरी चौकि मुडेको कार्यालयमा राखी बजार निग्रानि कार्य सञ्चालन ल्याइएको छ ।


, , ,