अझै कति सहने?

बिशाल श्रेष्ठ , दक्षिण कोरिया


हाल दिनानुदिन माहिला हरुको हत्या,हिँसा,बलत्कार अपहरण,बेपत्ता जस्ता घटना पश्चात् मलाइ पनि केही लेख्न मन लाग्यो  अस्ति  निर्मला मारिइन , हिजो सबिता मारिएकी थिन र आज सुजिता भण्डारी‌। यो त सोसल‌ मिडियाको सहायताले हामी माझ आएको घटना भए, यस्ता कति घटना छ्न जुन कुनैतस आफ्नै बाउ आमा लाचार भएर लुक्छ त कुनै समाजको रुढीबादी सोचले लुक्छ त कुनै सुचना र प्रबिधि को पहुच नहुनाले, दिनानुदिन कि त नारी मारिएकी छिन त कि मर्न बाध्य छिन , तर आखिर कहिले सम्म अनि किनरुरुरुरुप्रश्न गरम त कस्लाइ गरम त्यो कानुन जुन अन्धो छ , या त त्यो कानुनी निकायका ब्यक्ती जो पैसा र पावरको आडमा केश झिसमिस बनाउछ । 




या त त्यो समाजलाइ प्रस्न गरम जो जिउँदो हुन्जेल जहिले पनि सहन सल्लाह दिन्छ र मौन भएर बस्छ ।आखिर भनम त कस्लाइ कहिले मर्न बाध्य त कहिले मारिन यो देशमा न्याय पाइन्छ भनेर अझै आशा रैछ मान्छेहरु लाई , हामी २(४ दिन यस्सो केस हरुलाइ भाइरल गराउछौ, अनि केही समय पछि घटना नै बिर्सिन्छौ , टिकटकर हरुले आफ्नो भिउज र फलोवरको लागि कतिपय त गलत समाचार र भिडियो बनाएर हाल्दै छन , अनि युट्युबरहरुले भिउज र पैसा को लागि आफ्नो कन्टेन्ट पाउँछन् रु कहाँ छ यो देशमा स्वतन्त्र मिडियारुरु

आफ्नो स्वार्थ पूरा भए पछि उठान गरेको बिषयलाई छोड्दिने रु

बिज्ञापनको शब्द शब्द नापेर कमाउछन् मिडिया 

ठुलावडाको आशीर्वाद थापेर कमाउछन् मिडिया

कैयो निर्मला छोपिन्छन् मध्य पृष्ठको कुनाकाप्चामा 

मुख्य पृष्ठमा रङ्गीन तस्बिर छापेर कमाउछन् मिडिया

कलिला कोपिलाको भाग्य फुटेको मेरो देश।

निर्मला मात्र कहाँ होर सुजिता भण्डारी को समेत न्याय मरेको देश।।

देशभक्तलाइ सुलि अनि देशद्रोहिलाइ फुलि मिलेको मेरो देश ।। 

न त देश भस्ट्राचार मुक्त भो न त घट्यो बलात्कार।

 यौन शोषण भयो एक कोपिलाको कस्ले पो सुन्यो चीत्काररुरु।

महिला रास्ट्रपति भएको देश मा दिनहु जसो ससाना बालिका को यौन शोषण  बलात्कार र आफ्नै बुहारी‌माथि जघन्य अपराध यौन शोषण र बलात्कार र बलात्कार पछि हत्याका घटना सुन्नु पर्छ सरकार को काम चै देशै भरी का भेडा बटुलेर उखान टुक्का सुनाउने मात्र हो खै त महिला सुरक्षा खाली ठुला ठुला होटेलमा कार्यक्रम गरेर महिला अधिकार का कुरा मात्र गरेर हुन्छ  राष्ट्रपति माथि अपमान भो भन्दै कानुनि दायराका मुद्दा उठाउने हरू अनि सन्जालमा नेतृत्व कर्ता माथि दुर्व्यवहार भयो भन्दै बहुलाउने हरू आज खुल्लम खुल्ला हाम्रा दिदी बैनि छोरी चेलि माथिको अत्याचार किन देख्दैन तिम्रा आखालेरुरु

महिला राष्ट्रपति भएको देशमा आज महिलै सुरक्षित छैन भनेर बिचरी राष्ट्रपति को बिल्ला उडाउन नमिल्ला अलि

उनी सग त धनको ठुलो ढुकुटी थियो र पो तराईमै छोरी दिएर पनि चयनको निन्दामा लड्न सकेकी छिन।


छोरीलाई अनुशासन र कर्तव्य सिकाउने अभिभावकले छोरालाई नैतिकता सिकाउन बिर्सिएका छौँ। छोरीहरूको जीवन यति सस्तो नबनोस्र नबनाऔँ। हार्दिक श्रद्धाञ्जली सम्पुर्ण म्रित्यु हुने मा र हराएको हरु चाडै भेटिउन। 

यस्तै  धेरै  निर्मला सविता सुजिता लाई बचाउन हामि सामाजिक न्याय र माहिला हक अधिकारको बारेमा खुलेर छलफल गरौं।

, , , , , , , , , , , , , , , ,